ध्रुब बस्याल
प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा बसेकाे चार दलीय बैठकमा नेकपा एकीकृत समाजवादीले राष्ट्रपतिमा काँग्रेसलाई सघाए अध्यक्ष माधवकुमार नेपाललाई एक वर्ष प्रधानमन्त्री बनाउने बनाउने प्रस्ताव आएकाे छ।
राष्ट्रपति निर्वाचनबारे छलफलकाे लागि शुक्रबार बसेकाे साे बैठकमा काँग्रेसले एकीकृत समाजवादीलाई आफूलाई राष्ट्रपतिमा समर्थन गरे एक वर्षकाे लागि माधव नेपाललाई प्रधानमन्त्री बनाउने प्रस्ताव राखेकाे बैठकमा सहभागी एक नेताले बताए।
‘अहिले सहमतीमा काँग्रेसलाई राष्ट्रपति दिने र पाँच वर्षभित्रमा एक वर्ष माधवजीलाई प्रधानमन्त्री बनाउने गरी बैठक छलफल भयाे। छलफल सकारात्मक छ। साँझ पाँच बजेसम्म राष्ट्रपतिकाे उम्मेदवार टुङ्गाे लाग्छ,’ नाम नखुलाउने सर्तमा एक नेताले भने।
यही फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनकाे लागि भाेलि (शनिबार) मनाेनयन दर्ता हुँदैछ। त्यसकाे लागि पुरानाे गठबन्धनका दलहरु पुन: गठबन्धन गरेर राष्ट्रपति निर्वाचनमा जाने तयारी गरेका छन्।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया