हिमाल खबर
दाजुभाइले एउटै स्त्री भित्र्याउने चलन उपल्लो मुस्ताङका टासी स्याङ्बो गुरुङलाई पटक्कै चित्त बुझ्दैनथ्यो। तर, बहुपति वैवाहिक परम्पराको जन्जीरले बाँधिएका उनी चाहेर पनि उम्कन सकिरहेका थिएनन्। विद्रोहको झिल्को उठाए पैतृक सम्पत्तिबाटै बेदखल हुनुपर्थ्याे। भएकै जमीन परिवारै मिलेर खोस्रँदा ६ महीना समेत खान नपुग्ने हिमाली भेगमा त्यही सम्पत्ति पनि गुमाउनु टेक्ने हाँगो नै भाँचिनु बराबर थियो। तर, २०७७ सालमा गुरुङले साहस देखाए। भाउजूसितको दाम्पत्य सम्बन्ध तोडे। पैतृक सम्पत्ति त्यागिदिए। गुरुङलाई यस्तो बल दिएको थियो- अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को जागीरले।
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया