हिमाल खबर
हिमाली क्षेत्रमा जलवायु परिवर्तनका पछिल्ला स्पष्ट दुई परिणाम हुन्- डढेलो र बाढी। यस भेगमा २० वर्षयता बाढीका घटना बढ्नुको प्रमुख कारण डढेलोलाई औंल्याउँदै विज्ञहरूले यी दुई विपद्को परस्पर सम्बन्धलाई ‘खतरनाक दुश्चक्र’ ठह¥याइरहेका छन्।
ग्लोबल फरेस्ट फायरको तथ्याङ्क अनुसार, सन् २००१ देखि २०२१ सम्म हिमालय शृङ्खलामा ३५ हजार हेक्टरभन्दा बढी वन क्षेत्र डढेलोले ध्वस्त बनाएको छ।
यो तथ्याङ्क भारत, पाकिस्तान, नेपाल र भुटानका हिमाली क्षेत्रसँग आधारित छ। अघिल्लो दशकको तुलनामा सन् २०११ देखि २०२० सम्म १.४ प्रतिशत बढी वनमा आगलागी भएको देखिन्छ। त्यसभन्दा अघिल्लो दशकमा ७२ लाख हेक्टर वन जलेकोमा पछिल्लोमा ७३ लाख हेक्टर नष्ट भएको छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया