हिमाल खबर
काठमाडौंमा दुखजिलो गरिरहेका एक युवक छोराछोरी र श्रीमती छोडेर भारततिर लाग्छन्, कामको खोजीमा। काम त पाउँछन्, तर समयमा पैसा पाउँदैनन्। लामो समयसम्म काठमाडौं खबर पठाउन पाउँदैनन्, उतै अलमलिन्छन्।
जब काठमाडौं फर्किन्छन्, छोराछोरी र श्रीमतीको अत्तोपत्तो मिल्दैन। जुन कोठामा बस्थे, छोडिसकेका हुन्छन्। आफन्त, साथीभाइ, चिनजान जतिका मान्छेसँग सोधपुछ गर्छन्, कुनै सुराक पाउँदैनन्। र, आफ्नै संसारमा हराउँछन्।
त्यसको ठीक २४ वर्षपछि युरोपबाट छोरी आउँछिन्, भेटघाट हुन्छ। छोराछोरी, श्रीमती जिउँदै रहेको बल्ल थाहा पाउँछन्।
यो कथा होइन, कास्कीका नारायण ढकालको जीवन भोगाइ हो। छोरी भेटेपछिको उनको दैनिकी कसरी चल्दो हो? उनलाई जीवन कस्तो लाग्दो हो? आउनुहोस्, पोखराको यात्रा गरौं।
प्रायः घुमफिरमै व्यस्त हुने नारायण ढकाल आज भने पोखराको महतगौडास्थित घरमै छन्। जेठी छोरीज्वाइँ घरमा आएका छन्। छोरीज्वाइँ पहिलो पटक घरमा आएका हुन्।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया