हिमाल खबर
बालबालिकाका लागि बाल आहार तयार पार्दा वनस्पति घ्यू प्रयोग गर्न नपाइने, आहार ढिक्का वा डल्लो परेको हुन नहुने, अस्वाभाविक गन्ध एवं स्वादरहित हुनुपर्ने, कृत्रिम रङ तथा हानिकारक पदार्थरहित हुनुपर्नेछ।
मापदण्डमा बाल आहारको उत्पादन, प्रशोधन, प्याकेजिङ, ह्यान्डलिङ, भण्डारण तथा ढुवानीका लागि पनि निश्चित प्रावधानको छ। त्यस्तै, सामग्रीको लेबलमा भ्रामक सूचना दिने खालको कुनै चित्र, शब्द वा वाक्य उल्लेख गर्न नपाइने मापदण्डमा उल्लेख छ।
गत पुस ३ गतेको मन्त्रिपरिषद् बैठकले पारित गरेको मापदण्ड फागुन १ गतेको राजपत्रमा प्रकाशित भएको छ। यससँगै विभिन्न अन्न उपयोग गरेर बाल आहार बनाई त्यसलाई बजारीकरण गर्दा अपनाउनुपर्ने प्रक्रियाले कानूनी हैसियत पाएको विज्ञहरू बताउँछन्।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया