बिएल संवाददाता
नेपाली रष्ट्रिय फुटबल टोलीका मिडफिल्डर सुजल श्रेष्ठ र डिफेन्डर रंजित धिमाल आज अस्ट्रेलिया उडने भएका छन।
राष्ट्रिय टीमको पूर्व कप्तानसमेत रहेका सुजलले सन् २०११ मा भुटानविरुद्धको खेलमा राष्ट्रिय टिममा डेब्यू गरेका थिए भने, रंजितले सन २०१४ मा फिलिपिन्सविरुद्धको मैत्रीपूर्ण खेलबाट राष्ट्रिय टिममा डेब्यू गरेका थिए।
उनीहरु दुवैजना 'सहिद स्मारक ए डिभिजन लिग'मा मछिन्द्र फुटबल क्लबबाट खेल्दै आइरहेका थिए। यसअघि नेपालका ४० जनाभन्दा बढी फुटबल खेलाडीलले देश छाडेका छन।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया