बिएल संवाददाता
गायक तथा सर्जक नरेश खाती क्षेत्रीको ‘तिम्रै हुन पाम्’ नाम गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। म्युजिक भिडियो गत शुक्रबार युट्युब च्यानलमार्फत सार्वजनिक भएकाे हाे।
नरेश खातीकाे शब्द संगीत रहेकाे गीतमा नरेश र ममता गुरुङकाे स्वर रहेकाे छ।
त्यस्तै गीतकाे म्युजिक भिडियाेमा सुशान्त कार्की र प्रियाना आचार्यकाे अभिनय रहेकाे छ।
भिडियाे:
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया