
रविन पुन मगर (आइडु)
२१ दिनदेखि आन्दाेलनरत संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालले साेमबार काठमाडौँको माइतीघर मण्डलामा विराेध प्रदर्शन गरेकाे छ। काठमाडाैँ महानगरपालिकाले आफ्ना अभियान्तालाई बिना गल्ती पक्राउ गरेर झुट्टा मुद्दा चलाएकाे उनीहरुकाे आराेप छ।
महानगरले भूमि अभियन्ता हुकुमबहादुर लामा र नारायण परियारलाई झुटो आरोप लगाएर पक्राउ गरेकाे उनीहरुकाे आराेप छ। उनीहरुकाे तत्काल बिना सर्त रिहा हुनुपर्ने उनीहरूकाे माग छ। प्रदर्शनमा भूमि अभियान्तामाथि लगाएकाे झुटो आरोपलाई खारेज गरे, भूमि अभियान्तालाई नि:सर्त रिहा गर भन्ने लगायतका नारा लगाएका छन्।
उनीहरूले पक्राउ परेका आफन्ता अभियान्ताहरु रिहा नभएसम्म निरन्तर आन्दाेलन गर्ने बताए।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया