बिएल संवाददाता
चितवन क्रिकेट संघले भरतपुर महानगर क्रिकेट संघकाे अध्यक्षमा बागमती प्रदेश क्रिकेट संघका कोषाध्यक्ष अनिल अधिकारीलाई सिफारिस गरेको छ।
चितवन क्रिकेट संघका पदाधिकारीहरुले सोमबार महानगर प्रमुख रेणु दाहलासमक्ष अधिकारीलाई सर्वसम्मत रुपमा रिफारिस गरेकाे जानकारी गराएका हुन्। अधिकारीले विगत २० वर्षदेखि नेपाल क्रिकेट संघ (क्यान)मा आबद्ध रहेर काम गरिरहेका छन। उनी हाल चितवन क्रिकेट संघका बोर्ड सदस्यसमेत हुन।
क्रिकेटसम्बद्ध संघहरुमा रहेर नेपाली क्रिकेटकाे विकासकाे लागि काम गरिरहेका उनी पूर्व खेलाडीसमेत हुन्।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया