बिएल संवाददाता
प्रधानमन्त्री कप 'थ्री नेसन्स' फुटबल प्रतियोगिता अन्तर्गत नेपालले आज दोस्रो खेल भुटानसँग खेल्दैछ।
मगंलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सो खेल साँझ ६ः०० बजेबाट सुरु हुँदैछ। नेपालले आफ्नो पहिलो खेल गत चैत्र ८ गते खेलेको थियो, जहाँ नेपालले लाओसलाई २–० ले पराजय गरेर विजय हासिल गरेको थियो।
त्यस्तै, लाओसले गत चैत्र ११ गते भुटानलाई २–१ ले हराएको थियो। थ्री नेसन्स प्रतियोगितामा आयोजक नेपालसँगै भुटान र लाओस पनि सहभागी भएका छन्। तीन टीमबीच एकअर्कासँग खेलेपछि प्राप्त अंकका आधारमा शीर्ष दुई टिमले चैत १७ मा फाइनल खेल्ने भएका छन्।
प्रतियोगिताको विजेताले पाँच हजार डलर पुरस्कार पाउनेछ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया