बिएल संवाददाता
कालिकोटको नरहरीनाथ गाउँपालिकामा घाँस काट्ने क्रममा भिरबाट लडेर एकजना महिलाको मृत्यु भएको छ।
गाउँपालिका-४ खाती रुप्साका अन्दाजी ५६ वर्षीया दिलादेवी सहकारीको काफ्लेखोला भिरबाट घाँस काट्ने क्रममा लडेर मृत्यु भएको जिल्ला ईलाका प्रहरी कार्यालय कुमालगाउ कालिकोटले जानकारी दिएको छ।
प्रहरी निरीक्षकको कमाण्डमा ५ जनाको प्रहरी टोलीले घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया