ध्रुब बस्याल
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिए पनि सरकारमा सामेल छैन। देशमा सुशासन कायम भएन, नीति, विधि, प्रद्धति कायम भएन भन्दै निर्वाचनमा हाेमिएको रास्वपा तीन महिना नबित्दै आफैं विभिन्न काण्डहरुकाे कारण विवादमा तानिएकाे छ।
रास्वपा जाेडताेडका साथ उपनिर्वाचनकाे तयारीमा जुटिरहेका बेला साेही पार्टीका एक सांसदले मन्त्री पदको लागि दुई करोडको ‘बार्गेनिङ’ गरेको अडियो सर्वजनिक भएपछि ‘जुन जोगी आए पनि कानै चिरेको’ भन्ने प्रष्ट भएको छ। उनीहरुको सत्तामा देखाएको लोलुपता, विश्वासको मत दिए पनि सरकारमा नजानुका कारण, उपनिर्वाचन र अहिले चर्चामा रहेका रास्वपा सांसद ढाकाकुमार श्रेष्ठको विषय लगायतका समसामयिक विषयमा कुरा गरेका छौँ।
प्रस्तुत छ, बिएल नेपाली सेवाका लागि रास्वपा बागमती प्रदेशका निवर्तमान सभापति दीपक विश्वकर्मासँग ध्रुब बस्यालले गरेको भिडियाे कुराकानी:
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया