ध्रुब बस्याल
नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक अहिले च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु हुँदैछ। दुई महिनासम्म चलेको ‘ग्रासरुट अभियान’बारे छलफल र समीक्षा गरेर वार्षिक कार्य योजना बनाउने भनिएको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको आगमन भएको छ। उनले सुरुवाती चरणमा नै समसामयीक राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्य तालिका रहेको छ।
त्यस्तै आजको बैठकमा शरणार्थी प्रकरणमा मुछिएका पार्टी नेता टोपबहादुर रायमाझीलाई सांसद पदबाट निलम्बन गर्ने अनुमान गरिएको छ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया