बिएल संवाददाता
पासाङदावा शेर्पाले २७औँ पटक सगरमाथाको सफल आरोहण गरेर विश्व कीर्तिमानी कामीरिता शेर्पाको रेडर्क बराबरी गरेका छन्।
पासाङदावाले सोमबार बिहान ८ बजेर ३० मिनेटमा सगरमाथाको आरोहण गरेको इमाजिन नेपालका निर्देशक मिङ्मा ग्याल्जेन शेर्पाले जानकारी दिए।
उनको यो सिजनको दोस्रो आरोहण हाे। यसअघि उनले वैशाख ३१ गते यो सिजनको पहिलो आरोहण गरेका थिए।
पासाङदावाले आजै कामीरिता शेर्पाको २७औँ सगरमाथा आरोहणको विश्व कीर्तिमानी बराबर गरे। कामीरिताले जेठ ३ गते मात्रै यो कीर्तिमानी बनाएका थिए।
यता कामीरिता पनि आइतबार साँझ नै सगरमाथाको अर्काे आरोहण सुरु गरेका छन्। यदि उनको यो आरोहण सफल भए पनि पुन: अर्काे विश्व कीर्तिमान बन्नेछ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया