बिएल संवाददाता
गायक सरगम राईको सुमधुर स्वरमा सजिएको ‘जिन्दगीको मोडहरुमा’ सार्वजनिक भएको छ।
सरगम राईको शब्द तथा संगीत, फडिन्द्र राईको संगीत संयोजन रहेकाे छ। गीतको भिडियोलाई आम दर्शक तथा स्रोताले अत्यधिक मन पराएका छन्। गीतको भिडियो छोटो समयमा नै एक मिलियन भ्युज पुग्न सफल भएको छ।
एलिस राई र विमला खजुमको पनि अभिनय छ। सरगम राईको यस अगाडि ‘खुशी साटौँ जुनी काटौँ, माया गाढा छ, पाती चढाउँला,‘दुई मुटु’ लगायतका गीतहरु लोकप्रिय रहेका छन्।
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया