बिएल संवाददाता
महिला र पुरुषबीच हुने शारीरिक सम्बन्धलाई स्विडेनले खेलको रुपमा स्वीकार गर्दै प्रतियोगिता आयोजना गर्ने भएको छ।
स्विडिस सेक्स फेडरेसनको आयोजनामा आउँदो ८ जुनदेखि ‘सेक्स च्याम्पियनसिप’ प्रतियोगिता हुन लागेको रोयटर्सले जनाएको छ।
प्रतियोगितामा युगल जोडीले मात्र भाग लिन पाउने छन्। यो समाचार तयार पार्दासम्म २० जोडीले प्रतियोगिको रुपमा नाम दर्ता गराएका छन्।
दर्शकको बिच कम्तिमा ४५ मिनेटदेखि बढीमा एक घण्टासम्म चल्ने यो प्रतियोगिताको विजयी जोडी छान्न यौन विशेषज्ञहरूको निर्णायक मण्डल रहेको फेडरेसनका अध्यक्ष ड्रेगन ब्रेटिचले पत्रकारहरूलाई बताएका छन्।
१६ विभिन्न विधामा पुरस्कार प्रदान गरिने प्रतियोगिताको फाइनलमा दर्शकहरूको भोट पनि समेट्ने बताउँदै अध्यक्ष ब्रेटिचले भने, ‘हाम्रो अभियान सेक्सलाई पनि खेलको दर्जा प्रदान गर्नु हो।’
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया