बिएल संवाददाता
एमाले सांसद बिजुला रायमाझीले अर्घाखाँचीका सुन्तला किसानहरुको पीडा संदनमा उठाएकी छन्।
रायमाझीले बिहीबारको प्रतिनिधिसभा बैठकका बोल्दै अर्घाखाँचीमा सुन्तला तथा कागती प्रशस्त उत्पादन भएपनि भण्डारण र बजारीकरणकाे समस्या भएको बताएकी हुन्।
‘कृषि क्षेत्रको प्रचुर सम्भावना भएको जिल्ला अर्घाखाँचीको पाणिनी गाउँपालिकामा प्रशस्त सुन्तला, मौसम, कागती मौसम उत्पादन हुन्छ। मौसममा त्यो क्षेत्र भ्रमण गर्न लायक हुन्छ। तर, भण्डारण र बजारको अभावमा कृषक पीडित छन्, पलायन हुँदैछन्,’ उनले भनिन्।
नेपाल कृषिप्रधान देश भएपनि बजेटमा कृषिलाई प्राथमिकतामा नराखिएको उनकाे भनाइ छ।
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया