ध्रुब बस्याल
उचित मूल्य नपाएको भन्दै किसानहरुले कालिमाटीकाे सडकमा गोलभेँडा फालेका छन्। आइतबार बिहान बिक्री गर्न कालिमाटी फलफूल तथा तरकारी बजार ल्याएकाे गोलभेँडा किसानहरूले सडकमै फालेका हुन्।
गोलभेँडा बिक्री हुन छाडेको भन्दै किसानहरुले बजार परिसरभित्र फालेर आन्दोलन गरेका हुन्।
४ रुपैयाँ किलोमा पनि गोलभेंडा नबिकेकाे भन्दै काठमाडौं, ललिलतपुर र भक्तपुरका किसानहरूले सडकमा फालरेर विरोध जनाएका हुन्।
तस्बिरहरु :









‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया