बिहिबार, ३१ जुलाई २०२५

नेपालकाे आठौँ विकेट पतन, गुलशन आउट

News Image
• • •

जिम्बाब्वेम जारी आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आठौँ विकेट गुमाएको छ।

नेपालका लागि गुलशन झाले ३१ बलमा १५ रन बनाएर आउट भए। क्रिजमा अहिले सन्दीप लामिछाने र करण केसी छन्। नेपाल अहिले ४१ १ ओभरमा ८ विकेट गुमाउँदै १५७ रन बनाएर खेलीरहेको छ।

शनिबार, असार ०९, २०८०
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)