
बिएल संवाददाता
नाबालिकालाई प्रयोग गरी लागुऔषध कारोवार गर्ने एक जना पक्राउ परेका छन्।
लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले फैज उल्लाह साहलाई आइतबार प्रकाउ गरिएकाे हाे।
त्रिभुवन विमानस्थलस्थित कार्गो कम्प्लेक्सबाट अमेरिकाको क्यालिफार्नियाबाट आएकाे २ केजी गाँजासहित साहलाई पक्राउ गरिएकाे हाे।
साहले कक्षा १२ को परीक्षा दिएर बसेकी एक १६ वर्षीया बालिकालाई २० हजार तलब दिने प्रलाेभन देखाइ लागुऔषध ओसार-पसारमा लगाएका प्रहरीले बताएको छ।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया