बिएल संवाददाता
राजश्व अनुसन्धान विभागले चिनियाँ नागरिक बस्ने लाजिम्पाटकाे एक घरमा खानतलासी गरेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४ साउनमा पक्राउ परेका चिनियाँ नागरिक लिङ चुवान बसेको उक्त घरमा विभागले बिहीबार दिउँसाे खानतलासी गरेकाे हाे। चिनियाँ नागरिक बस्ने साे घरलाई अहिले विभागले शिल गरेको छ।
खानतलासीका क्रममा केही बाकसहरु बरामद भएकाे विभागका एक अधिकारीले जानकारी दिए। यसबारे विभागले अनुसन्धान गरिरहेकाे छ।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया