राजश्व अनुसन्धान विभागले क्विन्टल सुन तस्करी प्रकरणमा ठमेलस्थित होटल भियनामा छापा मारेको छ।
विभागका अनुसार आइतबार बिहान भियनामा छापा मारेर केही कागजात र सामग्रीहरु बरामद गरेकाे छ भने एक जना सञ्चालकलाई पक्राउ गरेको छ।
क्विन्टल सुन तस्करी प्रकरणमा जोडिएको आशंकामा बेल्जियमका नागरिक दावा छिरिङलाई पक्राउ गरिएकाेविभागले जनाएकाे छ।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया