बिएल संवाददाता
भारतको पश्चिमी तटस्थित भारतीय राज्य महाराष्ट्रको राजधानी मुम्बईमा आवासको ठुलो समस्या छ। करिब तीन करोड २९ लाख जनसङ्ख्या भएको यो सहरका करिब २९ प्रतिशत मान्छेहरुको आफ्नो घर वा कोठा छैन। यिनीहरु सडकमै बस्छन् र त्यहीँ सुत्छन्। जोसँग घर वा कोठा छ त्यो पनि निकै असुरक्षित छ। समय-समयमा विभिन्न कारणले घर भत्केर जान धनको क्षति हुने गर्छ।
यो सहरमा भाडामा कोठा पाउन निकै कठिन छ र यदी कोठा पायो भने पनि करिब एक सयदेखि एक सय २० बर्ग फुटको कोठाको भाडा स्थानअनुसार प्रतिमहिना आठ देखि १३ हजार भारतीय रुपैयाँ पर्छ। हिन्दी भाषाको सिनेमाको मुख्य स्थानको कारण परिचित यो सहरका बासिन्दामध्ये करिब १३ प्रतिशतसँग मात्र सुरक्षित आवास छ।
संसारकै धनीमध्ये एक मुकेश अम्बानीको घर ‘एण्टेलिया’ (जसको बजार मूल्य १५ हजार करोड छ)समेत रहेको यो सहर अरब सागरको किनारमा अवस्थित छ।
%20copy.jpg)
%20copy.jpg)
तस्बिर: फ्रान्सिस मास्केरिन्हास र आलेख: शिल्पा जामखाण्डेकर। रोयटर्स।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया