शुक्रबार, ०१ अगस्ट २०२५

आज प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने 

News Image
• • •

आज प्रतिनिधिसभाको बैठक बस्दै छ। बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने कार्यक्रम रहेको छ।

बैठकमा सांसदहरुले प्रश्न सोध्ने छन् भने प्रधानमन्त्री प्रचण्डले प्रश्नकाे उत्तर दिनेछन्। 

आजै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ। 

मंगलबार, भाद्र १२, २०८०
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)