आइतबार, ०३ अगस्ट २०२५

शालीन सुवास, शान्त प्रस्थान

अन्नपूर्ण पोष्ट

अन्नपूर्ण पोष्ट

नरेन्द्र साउद
News Image
• • •

संविधानसभा नयाँ संविधानका धाराहरू फटाफट पारित गर्दै थियो। तर, एउटा संशय बाँकी नै थियो– संविधानको घोषणा तत्कालीन राष्ट्रपति रामवरण यादवले गर्छन् वा गर्दैनन् ? किनभने, तत्काल संविधान घोषणा गर्न नहुनेमा राष्ट्रिय/अन्तर्राष्ट्रिय शक्ति क्रियाशील थिए।

मधेस केन्द्रित दलले त संविधानसभा नै ‘बहिस्कार’ गरिसकेका थिए। तत्कालीन राष्ट्रपति यादव पनि संविधान रोक्नुपर्ने पक्षमा थिए। ‘संविधान आफूले जारी नगर्ने’ सार्वजनिक अभिव्यक्ति पनि दिइसकेका थिए। तर, संविधानसभा अध्यक्ष सुवास नेम्बाङ दोस्रो संविधानसभाबाट जसरी पनि संविधान जारी गर्नै पर्नेमा अडिग थिए। नेम्बाङले २०७२ भदौ २७ गतेबाट संविधानको विधेयकका धारा–धारामा मतदान गराएका थिए।

बिहिबार, भाद्र २८, २०८०
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)