बिहिबार, ३१ जुलाई २०२५

तस्बिरमा नेपाल भर्सेस माल्दिभ्स

News Image
• • •

घरेलु टाेली नेपाल माल्दिभ्सलाई ४–१ गाेलले पराजित गर्दै साफ यु– १९ काे सेमिफाइनलमा पुग्याे। अघिल्लाे चरणमा पुग्नकाे लागि जित्नैपर्ने दबाबमा रहेकाे नेपाल माल्दिभ्सविरुद्ध आक्रमक खेल्याे। जसमा नेपालका प्रशान्त लक्सम, समीर तामाङ र निरजन धामी गरे।

तस्बिरहरु:

सोमबार, आश्विन ०८, २०८०
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)