शुक्रबार, ०१ अगस्ट २०२५

एसियाड: पुरुष क्रिकेटकाे फाइनलमा भारत र अफगानस्तान प्रतिस्पर्धामा

News Image
• • •

चीनमा जारी १९औँ एसियाली खेलकुद (एसियाड)अन्तगर्त पुरुष क्रिकेटतर्फकाे फाइनलमा आज (शनिबार) भारत र अपगानस्तान प्रतिस्पर्धा गर्दैछन्।

भारत र अफगानस्तानबीचकाे फाइनल खेल केहीबेर अगाडि सुरु भएकाे छ।

हाेङझाउमा भारतसँग टस हारेर पहिले ब्याटिङकाे निम्ताे पाएकाे अफगानस्तानले ४ ओभरकाे खेल सकिँदा ३ विकेट गुमाउँदै १३ रन बनाएर खेलिरहेकाे छ।

शुक्रबार भएको सेमिफाइनल खेलमा अफगानिस्तानले पाकिस्तानलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो।

शनिबार, आश्विन २०, २०८०
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)