बिहिबार, १० जुलाई २०२५

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई माेसाे (भिडियाेसहित)

News Image
• • •

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अज्ञात समूहले माेसाे दलेकाे छ।

साेमबार दिउँसाे काठमाडाैँकाे एक हाेटेलबाट पत्रकार सम्मेलन गरेर बाहिरिँदै गर्दा अज्ञात समूहले माेसाे दलेकाे हाे।

प्रसाईंले लामाे समयदेखि विवादास्पद अभिव्यक्ति दिँदै आइरहेकाे थिए। त्यसैलाई लिएर कालाेमाेसाे दलिएकाे हुन सक्ने अनुमान गरिएकाे छ।

भिडियाे :

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?