
लोकान्तर
कोशी प्रदेशका तराईंका जिल्लामा बिरामीलाई अति आवश्यक पर्ने औषधिको दुरूपयोग बढ्दै गएको छ। बिरामीले सेवन गर्ने औषधिको दुरूपयोग गरेर लागूऔषध प्रयोगकर्ताहरूलाई बिक्री वितरण गर्ने गरेको पाइएको हो। औषधिको दुरूपयोग गरी लागूऔषधको रूपमा प्रयोग गर्ने र कानूनविपरीत बिक्रीवितरण गर्ने गिरोह प्रदेशका मुख्य शहर र ग्रामीण क्षेत्रमा सञ्जाल बनाएरै सक्रिय रहेको पाइएको छ।
डाइसाइक्लोमाइन, ट्रामाडोल र प्रिगावालिन नामको औषधिलाई मिश्रण गरेर लागूऔषध बनाएर युवा पुस्ताहरूलाई बिक्री वितरण गर्ने गिरोहको सञ्जाल ठूलो रहेको पाइएको हो। यी बिरामीले दुखाइ कम गर्न चिकित्सकको सिफारिसमा मात्र सेवन गर्न पाउने औषधि हुन्।
यी औषधिको चरम दुरूपयोग बढेको औषधि व्यवस्था विभाग(डीडीए) विराटनगरका प्रमुख टेकेन्द्र मिश्रले जानकारी दिए ।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया