बुधबार, ३० जुलाई २०२५

सैनिक ब्यारेकमा कुकुर तिहार (तस्बिरहरू)

सनीराज शाक्य

सनीराज शाक्य

काठमाडौं
News Image
• • •

नेपाली सेनाले कुकुर तिहारको अवसरमा भक्तपुरको गठ्ठाघरस्थित भैरव बहान गुल्ममा पालिएका कुकुरको पूजा गरेको छ। 

यो दिन मृत्युका देवता यमराजलाई प्रसन्न पार्ने कुकुरको पूजा गरे पुण्य मिल्ने मान्यता छ। सोहीकारण मानिसहरूले आज कुकुरको सम्मान स्वरूप मासु, दूध, अण्डा र कुकुरको खानालगायत विभिन्न खाद्य पदार्थहरू खान दिइन्छ। 

यस दिन कसैले कुकुरप्रति अनादरपूर्ण व्यवहार गरेमा त्यसलाई पाप मानिन्छ। कुकुरलाई आज्ञापालक एवम् रक्षकको रूपमा लिइन्छ।

विभिन्न अपराध गर्ने अपराधीहरू पत्ता लगाउने, अध्ययन–अनुसन्धान गर्ने कार्य पनि कुकुरले गर्दछ। 

भैरव बहान गुल्ममा कुकुर पूजाका तस्वीरहरू–

आइतबार, कार्तिक २६, २०८०
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)