बिएल संवाददाता
फिफा विश्वकपकाे एसियाली छनाेटअन्तर्गत पहिलाे चरणकाे दाेस्राे खेलमा नेपालले आज (मंगलबार) यमनसँग प्रतिस्पर्धा गर्दैछ। खेल त्रिपुरेश्वरस्थित दशरथरङ्गशालामा बेलुका ७ बजेदेखि सुरु हुनेछ।
पहिलाे खेलमा युएईसँग पराजित भएकाे नेपाली टाेली बलियाे मनाेबलका साथ घरेलु मैदानमा यमनमाथि जित निकाल्ने दाउमा छ।
त्यस्तै यमन पनि पहिलाे खेलमा बहराइनसँग पराजित भएकाे थियाे। उसले आज नेपाललाई हराएर जित दर्ता गर्न चाहन्छ।
फिफा वरियातामा यमन १५६औँ र नेपाल १७३औँ स्थानमा रहेकाे छ।
विश्वकपकाे एसिया छनोटको दोस्रो चरणमा नेपाल समूह ‘एच’मा रहेको छ। जहाँ नेपालको समूहमा युएई, बहराइन र यमन रहेका छन्।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया