बिएल संवाददाता
नेपाल सुपर लिग (एनएसएल)मा एफसी चितवन र बुटवल लुम्बिनी बराबरीमा राेकिएकाे छ।
बिहिबार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएकाे खेलमा चितवन र बुटवल १-१ काे बराबरीमा राेकिएकाे हाे।
खेल पहिलाे हाफमा गाेलरहित बराबरीमा राेकिएकाे थियाे।
खेलकाे ४९ औँ मिनेटमा चितवनले अग्रता लिएकाे थियाे। चितवनका लागि उत्सव राईले गाेल गरे। त्यसपछि खेल निकै आक्रामिक बन्दै गयाे। खेलकाे इन्ज्युरी समयमा बुटवलले खेललाई बराबरीमा ल्याएकाे हाे।
बुटवलका लागि स्टेफेन बिनोङले गाेल गरेर सफलता दिलाए। याे बराबरीसँङै बुटवल तालिकाको छैटौं स्थान छ, भने चितवन पाँचौँ स्थानमा रहेकाे छ।
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया