बिएल संवाददाता
नेपाल सुपर लिग (एनएसएल)मा आज वीरगञ्ज युनाइटेड फुटबल क्लब र झापा फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ।
खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा बेलुका ५ बजेदेखि सुरु हुनेछ। दुबै टाेलि तालिकाकाे पुछारमा रहेका छन्। यी दुबै टाेलि एनएसएलकाे दोस्रो संस्करणको नवप्रवेशी टोली हुन्।
यसअघि हिजाे भएकाे खेलमा बुटवल लुम्बिनी फुटबल क्लब र चितवन एएफसी १-१ काे बराबरिमा राेकिएका थिए।
पोखरा थन्डर्स चार खेलमा आठ अंक बटुल्दै तालिकाको शीर्ष स्थानमा छ।
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया