शुक्रबार, ०१ अगस्ट २०२५

धादिङ केन्द्रबिन्दु भएर भूकम्प

News Image
• • •

धादिङ केन्द्रबिन्दु भएर भूकम्प गएकाे छ।

आइतबार बिहान ८ बजेर २३ मिनेट जाँदा ४.२ रेक्टर स्केलकाे भूकम्प गएकाे राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएकाे छ।

धादिङलगायत आसपासका जिल्लाहरुमा भूकम्पकाे धक्का महसुस गरिएकाे थियाे।

क्षतिबारे हालसम्म कुनै खबर प्राप्त भएकाे छैन।

आइतबार, मंसिर २४, २०८०
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)