बिएल संवाददाता
आइसिसी यू- १९ विश्वकपअन्तर्गत सुपर सिक्सकाे पहिलाे खेलमा नेपाल बंगलादेशसँग पराजित भएकाे छ। नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएकाे हाे।
बुधबार दक्षिण अफ्रिकाको माङगाउन ओभलमा नेपालले दिएकाे १७० रनकाे लक्ष्य बंगलादेशले २५.२ ओभरमा ५ विकेटकाे क्षतिमा पूरा गर्याे।
नेपालले दिएकाे लक्ष्य पछ्याउने क्रममा बंगलादेशका दुई खेलाडीले अर्धशतक प्रहार गरे। जिसम आलमले ५५ तथा अरिफुल इस्लामले ५९ रन प्रहार गरे।
नेपालका सुभास भण्डारी एक्लैले ५ विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेकाे नेपालले ४९.५ ओभरमा अलआउट हुँदै १६९ रन बनाएकाे थियाे।
नेपालले अब सुपर सिक्सकाे दाेस्राे खेलमा भारतसँग प्रतिस्पर्धा गर्नेछ।
नेपाल यसअगाडि नै प्रतियाेगितबाट बाहिरिसकेकाे छ।
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया