
बिएल संवाददाता
हिमाली जिल्ला डोल्पामा पुन: हिमपात भएको छ। योसँगै चौथोपटक परेको हिउँले जिल्लाका किसान खुसी भएका छन्।
फागुन महिनामा चौथोपटक परेको हिउँले कृषि क्षेत्रमा फाइदा हुने भएकाले जिल्लाका किसान खुसी भएका छन्। हिउँदयाम समाप्त हुँदासम्म पनि हिउँ नपरेपछि चिन्तित भएका जिल्लाका किसानलाई फागुनमा चौथो पटक परेको हिउँले निकै राहत पुग्ने सम्भावना छ।
उपल्लो डोल्पासहित तल्लो डोल्पाको उच्च भेगका सबै क्षेत्रमा हिमपात भएको छ।
हिमपातपछि जगदुल्ला गाउँपालिका भित्रका सुन्दर बस्तीहरु :
तस्बिर: रामचन्द्र बस्नेत (भास्कर)
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया