
बिएल संवाददाता
रुसले देशको ऊर्जा क्षेत्रमा थोपरिएको कुनै पनि सम्भावित ‘अवैध अवरोध’ र ‘अनुचित प्रतिस्पर्धा’लाई पार गर्ने उपायको खोजी गर्ने क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले शनिबार बताएका छन्।
युरोपेली संघले खाना पकाउने रुसी लिक्विफाइड नेचुरल ग्यास परियोजनाविरुद्ध नयाँ प्रतिबन्ध लगाउन सक्ने र तेस्रो मुलुकमा रुसी आपूर्ति पुनः निर्यात गर्न ईयूका बन्दरगाह प्रयोगमा प्रतिबन्ध लगाउन सक्ने बताइएको छ।
'रुसलाई वैश्विक ऊर्जा बजारबाट बाहिर निकाल्ने प्रयासहरू जारी छन्। यसले युरोपेली औद्योगिक क्षेत्रहरूमा उपभोक्ताका निम्ति उच्च लागत निम्त्याउनेछ,' पेस्कोभले भने।
उनले भने, 'महँगा बजारमा जानु मुख्यतया संयुक्त राज्य अमेरिका र अरू सीमित देशहरूका लागि फाइदाजनक छ।'
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया