उकेरा
बाराकी यसोधा आचार्य गाउँमै सानो होटल चलाउदै आएकी थिइन्। एकदिन आफन्त मार्फत दुबईमा होटलमै काम गर्नेलाई राम्रो अवसर भएको सुनिन्। ५०-६० हजार महिनाको आरामले कमाउने भएपछि उनी नलोभिने कुनै भएन। आफन्त मार्फत सबै कागजात बनाइन्।
दशैंको मुखैमा उनी दुबई उडिन्। यताबाट गएकै भोलिपल्टदेखि काममा लाग्ने भनिएको थियो। तीन दिनसम्म त उनी त्यहाँको रमझम हेर्नमै अल्मलिइन्। कसैले पनि कामको कुरै गरेन। अनि आफन्तलाई फोन घुमाइन्। यताबाट ‘काम हुँदैछ’ भन्ने जवाफ पाइन्। जाने बित्तिकै भेटेको एजेन्टसँग पनि उनको कुरा भएरहेकै थियो। एक दिन अन्तर्वार्ताको लागि भनेर उनलाई लगियो।
‘दशैंमा गयो भने छिटो काम पाइन्छ। सबै घर फर्केको बेला त्यहाँ कामको डिमाण्ड बढी हुन्छ भने,’ उनले उकेरासँग भनिन्, ‘एक महिनापछि अन्तर्वार्ता दिन लगे। त्यही पनि घरको काममा पो रहेछ। म त होटलमा बर्गर बनाउन भनेर गएको, काँ घरको काम गर्नु।’
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया