बिएल संवाददाता
टाटा आइपिएल- २०२४काे उपाधिका लागि आज (आइतबार) काेलकाता नाइट राइडर्स र सनराइजर्स हैदरवाद भिड्दै छन्।
उपाधि खेल चेन्नईस्थित एमए चिदम्बरम स्टेडियम नेपाली समयअनुसार साँझ ७ : ४५ बजे बजेबाट सुरु हुनेछ।
काेलकाता पहिलाे क्वालिफायलरमा हैदरवादमाथि सहज जित निकाल्दै फाइनलमा पुगेकाे हाे। भने, हैदरवाद दाेस्राे क्वालिफायरमा राजस्थान राेयल्सलाइ ३६ रनले पराजित गर्दै फाइनलमा पुगेकाे हाे।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया