बिएल संवाददाता
नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले अहिलेकाे सरकारकाे रवैया निरङ्कुशतातर्फ उन्मुख रहेकाे बताएका छन्।
प्रेस युनियनकाे ३३औँ स्थापना दिवसका अवसरमा उनले प्रेसलाई सरकराले कुल्चने प्रयास गरेकाे भन्दै यसकाविरूद्धमा लाग्नुपर्ने बताए।
पञ्चायमा पनि अहिलेकाे सरकारले जस्ताे प्रेसकाे विषयवस्तुमा अंकुश लगाउने काम नगरेकाे सम्झिए।
साथै थापाले सहकारी ठगी छानबिनमा संसदीय समितिकाे कार्यादेश काँग्रेसले भनेकै सरह बन्ने बताए।
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया