बिएल संवाददाता
नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ। शनिबार रातिपछि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो।
निगमकाअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटाइएको छ। भने, डिजल र मट्टीतेलको प्रतिलिटर १-१ रुपैयाँले घटाइएको छ।
नयाँ मूल्यानुसार अब पेट्रोल प्रतिलिटर १६५ रुपैयाँ पर्नेछ। भने, डिजल र मट्टीतेल १५२ रुपैयाँ प्रतिलिटर पर्नेछ।
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
झापा–५ मा बालेन शाह भारी मतान्तरले विजयी, ढल्यो ओलीको अहंकार
'बालेन बेग'बाट नजोगिने नै भए गगन थापा
उडायो सपना धेरैको बाहुबली 'बालेन बेग'ले
सुशीलाले सुसेलेका चुनावी सुसेलीहरू
मेरी वृद्ध आमाको हातमा बजिरहेको इशाराको घण्टी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया