
रविन पुन मगर (आइडु)
दयाहाङ राई र मिरुना मगरकाे मुख्य भूमिका रहेकाे चलचित्र ‘घरज्वाइँ’ प्रदर्शनमा छ। असार २९ गतेदेखि प्रदर्शनमा रहेकाे चलचित्रमा मगर समुदायमा वर्षौंदेखि प्रचलित घरज्वाइँ संस्कृतिमा आधारित छ।
पश्चिम नेपालकाे रुकुममा छायांकन गरिएकाे यस चलचित्रमा साेही क्षेत्रमा हुर्के/बढेका कलाकार सुनिल मगरकाे पनि अभियन रहेकाे छ। ७ वर्षदेखि रङ्गमञ्चकाे आँगन छाडेका सुनिलकाे याे कमब्याक हाे। आफैंले देखे/भाेगेकाे कथामा बनेकाे याे चलचित्रबाट अभियनबाट फर्किएका सुनिल मगरसँग बिएल नेपाली सेवाका लागि रविन पुन मगर (आइडु)ले कुराकानी गरेका छन्।
प्रस्तुत छ, उनीसँग गरिएकाे कुराकानीकाे भिडियाे कुराकानी :
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया