बिएल संवाददाता
मंगलबार राति परेको अविरल वर्षाको कारण बाढीमा फसेका १५ जनाको उद्दार भएकाे छ।
काठमाडाैँकाे कीर्तिपुर नगरपालिका-१० स्थित सुन्दरीघाटमा रहेको राधा स्वामी एरियामा फसेका १५ जनाको सशस्त्र प्रहरीले बुधबार उद्दार गरेकाे हाे।
सशस्त्र प्रहरी बल नेपाल नं १८ निलबाराही गणबाट खटिएको सुरक्षा फौजले बुधबार बिहान उनीहरूकाे उद्दार गरेको डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
उनीहरूलाई ट्युब तथा डोरीको सहायताले उद्दार गरी सुरक्षित स्थलमा राखिएको उनले बताए।



रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
प्रतिक्रिया