नयाँ पत्रिका दैनिक
सरकारले प्रशासनिक गतिविधि चुस्त र सशक्त बनाउने बताइरहँदा प्रधानमन्त्री प्रमुख रहने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रभावकारिता नै कमजोर देखिएको छ । मातहतका महत्वपूर्ण विभागकै काम प्रभावकारी नदेखिएपछि प्रधानमन्त्री केपी ओली असन्तुष्ट बनेका छन् । कार्यालयअन्तर्गत अहिले विभिन्न ११ वटा विभाग र कार्यालय छन् ।
देशको प्रमुख गुप्तचर संयन्त्र राष्ट्रिय अनुसन्धान विभागदेखि ठुला लगानीका लागि सहजीकरण गर्ने लगानी बोर्डसम्मका निकाय प्रधानमन्त्री कार्यालयअन्तर्गत छन् । तर, कार्यक्षेत्र र जिम्मेवारीबमोजिम ती निकाय प्रभावकारी देखिएका छैनन् । अधिकांशले अपेक्षाकृत परिणाम दिन सकेका छैनन् । केही त उल्टै विवादमा समेत पर्दै आएका छन् ।
भुवन केसीका ‘अल टाइम फेबरेट’ पाँच फिल्म
उच्च हिमाली क्षेत्रमा पर्यटन गतिविधि बढ्दै, छ्यादी घ्याङलाई ट्रेकिङ हब बनाउने हेलम्बुको योजना
‘नेपालमा मोबाइल फोन नष्ट गर्ने कुनै विधि छैन, सिराहा घटनाले डाटाको सुरक्षाको जोखिम बढायो’
आजको मौसमः सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
रास्वपा प्रदेश अधिवेशन आजदेखि
फेरि गठबन्धन सरकारकै पुनरावृत्ति?
मानवअधिकार आयोगको प्रतिवेदन पुनर्विचार गर्न आवश्यक
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया