बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले उपसभामुखको पत्रलाई राजनीतिक दलहरूले बार्गेनिङ प्वाइन्ट बनाएको भन्दै आपत्ति जनाएका छन्।
बुधबार बसेकाे प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले नेपाली कांग्रेसले उपसभामुखको कारण नेपालीको शिर झुकेको भन्ने अभिव्यक्तिमा आपत्ति जनाएका हुन्।
‘उहाँलाई पूर्ण ज्ञान नभएर हस्ताक्षर गर्नुभयो। १९ महिनापछि बार्गेनिङको लेटर प्वाइन्ट बनाइँदैछ‚ नेपाली कांग्रेसले शिर झुक्यो भनेछ। नेपालको शिर त्यसबेला किन झुकेन भुटानी शरणार्थी बनाउँदा? जब एउटा मन्त्रीले ट्याक्स नतिर्दा किन झुकेन शिर?’, उनले भने।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया