कमल विक
अधिवक्ता डा. महेन्द्रजंग शाहले प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुख इन्दिरा राना मगरलाई हटाउन खोज्नु अर्काे जघन्य अपराध भएकाे बताएका छन्।
संसदमा चर्किरहेकाे उपसभामुख रानाकाे राजीनामाकाे विषयमा बिएल नेपाली सेवासँग कुराकानी गर्दै अधिवक्ता शाहले यस्ताे बताएका हुन्।
‘उपसभामुखले गल्ती गर्नुभएकाे छैन भन्ने हाेइन, उहाँ पनि चुक्नुभएकाे छ’, अधिवक्ता शाहले भने, ‘तर, ओलीले अहिले जुन प्रतिशाेधपूर्ण तरिकाले उहाँलाई हटाउन खाेजेका छन्, त्याे संघीय अभ्यासअनुसार भएन। याे विषय संसदले गर्ने कुरा नै हाेइन, प्रधानमन्त्री ओलीले फेरि अर्काे जघन्य अपराध गर्दै हुनुहुन्छ।’
अधिवक्ता शाहले याे विषयमा दुवै पक्ष गलत देखिएकाे बताउँदै दुवै पक्षले आत्म-समीक्षा गरेर आगामी दिनमा यस्ताे गल्ती नगर्नु उपयुक्त हुने बताए।
भिडियाे:
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया