बिएल संवाददाता
लगातारको झरिपछि आएको बाढी पहिरो र डुबानबाट देशभर मृत्यु हुनेको संख्या १०० पुगेको छ।
विपद्मा परि ७२ जना बेपत्ता र र एक सय जना घाइते भएका गृह मन्त्रालयले जनाएको छ।
गृह मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्रै ४९ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा काठमाडौंका २६, भक्तपुरमा ५ र ललितपुरमा १८ जना रहेका छन्।
देशका अधिकांश ठाउँहरुमा झरि पर्ने क्रम नरोकिएको कारण अझै विपद्का घटनाहरु हुने भएकाले आवश्यक सतर्कता अपनाउन गृह मन्त्रालयले अनुरोध गरेकाे छ।
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया