बिएल संवाददाता
भारतकाे राजधानी नयाँ दिल्ली वायु प्रदूषित सहरकाे पहिलाे स्थानमा परेकाे छ।
एयर क्वालिटी इन्डेक्स (एक्यूई)काअनुसार भारतकाे नयाँ दिल्ली ३६२ नम्बरसहित पहिलाे स्थानमा रहेकाे छ।
त्यस्तै याे सूचीकाे दाेस्राे स्थानमा लाहाेर (पाकिस्तान), तेस्राे स्थानमा काेलकत्ता (भारत), चाैथाे स्थानमा कायराे इजिप्ट र पाँचाै स्थानमा ढाका (बंगलादेश) रहेकाे छ।
नेपाल भने ९९ अंकसहित १८औँ स्थानमा रहेकाे छ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया