बिएल संवाददाता
अमेरिकाले डाइभर्सिटी भिसा (डिभी)- २०२६काे आवेदनका लागि दुई दिन थप गरेकाे छ।
डिभी भर्ने अन्तिम मिति नाेभेम्बर ५ तारिख (मंगलबार)सम्म रहेकाेमा दुई दिन थप गरेर नाेभेम्बर ७ (बिहीबार)सम्म पुर्याइएकाे नेपालस्थित अमेरिकी दूतावासले जनाएकाे छ।
‘डाइभर्सिटी भिसा कार्यक्रम- २०२६को लागि प्रवेश अवधि ५ नोभेम्बर २०२४बाट ७ नोभेम्बर २०२४सम्म बढाइएको छ’, दूतावासबाट जारी विज्ञप्तिमा भनिएकाे छ।
अमेरिकाले गत अक्टाेबर २ तारिखदेखि डिभीकाे अनलाइन फाराम खुला गरेकाे थियाे।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया