
सनीराज शाक्य
एक महिना नचाइने प्रसिद्ध कात्तिक नाचअन्तर्गत बुधबार साँझ बराह अवतार नाच देखाइँदैछ।
कात्तिक शुक्ल प्रतिपदादेखि सुरू हुने ऐतिहासिक, साँस्कृतिक एवं तान्त्रिक महत्त्व बोकेको विभिन्न नाच १२ दिनसम्म प्रदर्शन गरिनेछ।
पहिलो दिन शुदामा प्याखं, दोस्रो दिन भक्त सुरदास प्याखं, तेस्रो दिन बाथः प्याखं (माकसी मियेगु), चौथो दिन बाथः प्याखं (तिखिकाँ, छ्योँ ध्वग्गी, सति वनेगु), पाँचौं दिन बाथः प्याखं (महामूर्ख), छैठौं दिन युद्धकला, सातौं दिन देवी नृत्य, आठौं दिन जलशयण (मधु-कटैव वध), नवौं दिन बराह अवतार (हिरण्याक्ष वध), दसौं दिन नरसिंह अवतार (हिरण्यकश्यपु वध), एघारौं दिन वस्त्र हरण लीला र बाह्रौं दिन दधी लीला नाच प्रदर्शन गरिन्छ।
यो नाच वि.स. १६९७ मल्लराजा सिद्धिनरसिंहले सुरू गरेका हुन्।
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया